मल्कबाङका पाखाभरी तामाखानी ः वर्षौ देखि प्रयोग विहिन

ठाकुरप्रसाद आचार्य /बेनी माघ २० गते । वर्षौ देखि प्रयोगविहिन भएका धौलागिरि गाउँपालिका ५ मल्कबाङका तामाखानीहरु पुरिन थालेका छन् । करिब एकसय वर्ष पहिला स्थानीयवासीहरुले तिनै खानीबाट तामा निकालेर घरयासी भाडाबर्तनहरु बनाउने गर्दथे । बाहिरबाट तामाका भाडाहरु खरिद गर्नुपर्ने थिएन । तर तत्कालिन सरकारले खानी उत्खनन् गर्नेहरुबाट कर लिन थालेपछि खानी बन्द भएका हुन । … Continue reading मल्कबाङका पाखाभरी तामाखानी ः वर्षौ देखि प्रयोग विहिन